दम्पतीको एउटै चितामा दाहसंस्कार

२३ मंसिर । एक दम्पतीको एउटै चितामा दाहसंस्कार भएको छ । विराटनगर को आयलनिगम कदमगाछीका ८९ बर्षीइ कृष्णबहादुर श्रेष्ठ र उनकी पत्नी जानकीको यसरी अन्त्योष्टि गरिएको हो । उनीहरुको १२ घन्टाको फरकमा निधन भएपछि शव संगै घाट लगिएको थियो । जानकीको बिहीबार साँझ ५ बजे अनि कृष्णबहादुरको शुक्रबार बिहान ५ बजे निधन भएको थियो । स्थानीय जयकुमार श्रेष्ठका अनुसार जानकीको निधनपछि छरछिमेकी र परिवारका सदस्य राभतर शव रुँगेर बसेका थिए ।

THIS IS ADD AREA
x

Check Also

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा,,काठमाडौँ महानगरपालिकाद्धारा विपद व्यवस्थापन ऐन जारी

नेपाल अझैं पनि भुकम्पको उच्च जोखिममा छ । भूकम्पजन्य विपदका दृष्टिले नेपाल विश्वमै ११ औँ स्थानमा छ । १९९० सालपछि २०४५ सालमा नेपालको पूर्वी भाग, ...

Social Media Auto Publish Powered By : XYZScripts.com