महोत्तरी । महोत्तरी ,असोज महिनाको शुरुदेखि नै सो बस्तीमा फैलिएको पखाला एक साता भइसक्दासम्म अझै नियन्त्रण हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।जिल्लाको जलेश्वर नगरपालिका–१२ को नैन्हीस्थित मुस्लिम बस्तीमा फैलिएको पखाला अझै नियन्त्रणमा आउन सकेको छैन ।पखाला शुरु भएसँगै पहिलो दिन नै चार वर्षीया बालिका खुश्बु खातुनको मृत्यु ...
Read More »स्वास्थ्य
भक्तपुर केन्द्रमा मृगौला प्रत्यारोपण ९८ प्रतिशत सफल
भक्तपुर, फागुन ५ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र (मानव अंग प्रत्यारोपण केन्द्र) भक्तपुरले चार सयभन्दा बढी मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरेको छ । शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले विकेन्द्रले अहिलेसम्म ४०४ जनालाई सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिए । केन्द्रले विसं २०६९ ...
Read More »प्रादेशिक स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यकै सचिव राख्न माग
१५ माघ, काठमाडौं । अब बन्ने प्रदेश संरचनाअन्तर्गत स्वास्थ्य मन्त्रालयहरुमा स्वास्थ्यकै कर्मचारीलाई सचिव हुन पाउने व्यवस्था नगरिएको भन्दै स्वास्थ्य क्षेत्रमा आबद्ध कर्मचारीहरुका पेशागत संगठनले विरोध गरेका छन् । उनिहरुले देशको संघीय संरचना अनुसारका प्रादेशिक मन्त्रालयहरुमा स्वास्थ्यका कर्मचारीलाई सचिव राख्न माग गर्दै स्वास्थ्य सचिव डा. पुष्पा चौधरीसमक्ष ज्ञापनपत्र बुझाएका हुन् । ...
Read More »स्वास्थ्य मन्त्रालयले निःशुल्क वितरण गर्ने ७० प्रकारका औषधि नेपाली कम्पनीबाटै खरिद गर्ने
काठमाडौं, माघ ९ । स्वास्थ्य मन्त्रालयले निःशुल्क वितरण गर्दै आएको ७० प्रकारका औषधि नेपाली कम्पनीबाटै खरिद गर्ने विषयमा सुझाव दिन उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रालयअन्तर्गतको नीति योजना तथा अन्तर्रा्ष्ट्रिय समन्वय महाशाखाका प्रमुख डा. श्रीकृष्ण गिरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरेको हो । समितिले ७० प्रकारका औषधि स्वदेशमै ...
Read More »झापामा मिर्गौला रोगीको संख्या बढ्दै
माघ ८ – झापामा मिर्गौला रोगीको संख्या वर्षेनी बढ्दै गइरहेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाका अनुसार गएको वर्षमा झापामा मिर्गौला रोगीको संख्या १ सय ११ रहेको थियो भने यो वर्षको पुस मसान्तसम्ममा मिर्गौला फेल भएका १ सय १७ जना बिरामीले उपचार गराइरहेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार झापामा ...
Read More »स्वास्थ्य संस्थामा प्रसूति गराए पाँच हजार पाइने ! प्रसूति गराउने आमालाई प्रोत्साहन स्वरुप पाँच हजार रुपियाँ दिने निर्णय
थुलुङ दूधकोशी गाउँपालिकाले अस्पतालमा गएर प्रसूति गराउने आमालाई प्रोत्साहन स्वरुप पाँच हजार रुपियाँ दिने निर्णय भएको छ । गाउँपालिकाको प्रथम गाउँसभाले गरेको निर्णय शुक्रबारदेखि औपचारिक रुपमा लागू भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिएका छन् । राइृले भने –दुर्गम क्षेत्रमा सुरक्षित रुपमा सुत्केरी नगराउँदा वर्षेनि आमा र बच्चाको ज्यान जाने ...
Read More »नेपालमा पैतिस हजार नयाँ क्षयरोगी थपिन सक्ने क्षयरोगबाट वर्षेनी सात हजारको मृत्युहुने गरेको तथ्यांक
नेपालमा झण्डै ३५ हजारको संख्यामा नयाँ क्षयरोगी थपिने गरेको तथ्याङ्ग राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरले सार्वजनिक गरेको छ । क्षयरोगबारे वकालत गर्ने उद्देश्यले नगरकोटमा आयोजित दुई दिने कार्यशाला गोष्ठीका क्रममा केन्द्रले नेपालमा रहेका क्षयरोगी मध्ये झण्डै १० देखि १२ हजार क्षयरोगी सम्पर्कबिहीन रहेको केन्द्रका निर्देशक डा। केदार नरसिङ्ग केसीले बताउनुभएको हो ...
Read More »अल्सरको समस्या छ ? यो आयुर्वेदिक उपाय अपनाउनुस्
गलत खानपान वा कुनै रोगका कारण धेरै मानिसलाई अल्सरको समस्या हुने गरेको छ । अल्सर विभिन्न किसिमका हुन्छन् ः अमाशयको अल्सर, पेप्टिक अल्सर र ग्यास्ट्रिक अल्सर । समयमै यस रोगमा ध्यान नदिँदा क्यान्सर पनि हुन सक्छ । अल्सरका कारण पेनकिलरहरूको अत्यधिक प्रयोग, चियाकफीको अत्यधिक सेवन, गरम मसलाहरू धेर खाँदा, हेलिकोबेक्ट ...
Read More »अज्ञात रोगका कारण सोलुखुम्बुको एक विद्यालयमा अध्ययनरत चार सय विद्यार्थी बिरामी
बुधबार, ३ माघ, २०७४ मा प्रकाशित, माघ ३ । सोलुखुम्बुको विकट क्षेत्रमा पर्ने महाकुलुङ गाउँपालिका–२ मा रहेको पेल्माङ आधारभतू विद्यालयमा अध्ययनरत सबै विद्यार्थीमा अज्ञात रोगका कारण करिब चार सय विद्यार्थी बिरामी भएका छन् । विद्यार्थीहरुमा एक्कासी ज्वरो आउने, टाउको दुख्ने, बान्ता हने, आँखा रातो हुने, आँसु आइरहने, खोकी लाग्ने जस्ता ...
Read More »च्याउ किन खाने ? यस्ता छन् यसका फाइदाहरु च्याउ धेरै औषधीय गुणले सम्पन्न भएको खानेकुरा हो
हामीले शक्ति प्राप्त गर्ने भनेको हामीले खाने खानेकुुराबाटै हो । जति खानेकुरामा पौष्टिक तत्व हुन्छन् त्यत्ति नै शरिरको बृद्धि र विकास हुन्छ । सबै खानेकुरामा एकै प्रकारका विशेषता हुँदैनन् हरेक खानेकुरामा हुने तत्व एकआपसमा फरक हुन्छ । हामीले तरकारीको रुपमा प्रयोग गर्ने च्याउ धेरै नै उपयोगी खानेकुरा हो तर कहिलेकाँही ...
Read More »
English
MTV NEPAL MTVNEPAL