२० मंसिर । वीरगञ्ज महानगरपालिकालाई कुपोषणमुक्त महानगरपालिका बनाइने भएको छ । उक्त महानगरपालिकालाई कुपोषणमुक्त बनाउने सम्बन्धमा सरोकारवालाहरुले ७ बुँदे सहमति गरेका छन् । संघीय प्रणालिमा बहुक्षेत्रीय पोषण योजना कार्यन्वयन सम्बन्धि महानगरपालिका स्तरिय अभिमुखिकरण कार्यक्रम उक्त सामूहिम प्रतिबद्धता ब्यक्त गरिएको हो । संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय र जिल्ला समन्वय ...
Read More »स्वास्थ्य
कब्जियत छ? नआत्तिनुहोस् एकपटक यसो गर्नुहोस् त
कहिलेकाहीँ कब्जियत जो कोहीलाई पनि हुन सक्छ यो स्वभाविक नै हो तर जसलाई नियमित रुपमा कब्जियत हुनु राम्रो पक्कै होइन यसले अन्य समस्याहरु उब्जाउन सक्छ । कब्जियत हुनुको प्रमुख कारण खानपान नै हो त्यसकारण हामीले खानपानमा विचार गरेमा यस्तो समस्या झेल्नु पर्दैन । व्यायाम शारीरिक व्यायामले पाचन प्रणालीका मांसपेशीलाई सशक्त ...
Read More »गोरखाको वारपाकमा एकाएक ५० भन्दा बढी बिरामी
१८ मंसिर । गोरखाको बारपाकको पोखरी गाउँमा ५० जनाभन्दा बढी स्थानीयबासिन्दा बिरामी परेका छन् । रुघाखोकी, ज्वरो र श्वासप्रश्वाससम्बन्धी रोगबाट बालबालिकादेखि वृद्धवृद्धासम्म पीडित छन्। बिरामीको स्वास्थ्य उपचारका लागि बारपाक स्वास्थ्य चौकीका अहेव दिवश गोइत, अनमी रबिना पौडेल, हेल्थफर लाइफकी स्वास्थ्यकर्मी आशा कोइरालालगायतको स्वास्थ्यकर्मीको समूह परिचालन गरिएको बारपाक स्वास्थ्यचौकी प्रमुख अनिलकुमार ...
Read More »रोजगारीका लागि भारत जाने नेपालीमा एचआइभी एड्सको संक्रमण बढी
१७ मंसिर ।एचआइभी एड्स अहिले विश्वभरी नै विकराल रुपमा फैलिएको छ । नेपालमा पनि यसको संक्रमण भएकाहरुको संख्या उल्लेख्य नै रहेको छ । जसमध्ये एउटा अनुसन्धान गर्दा नेपालगञ्ज नाका हुँदै कामको खोजीमा भारतका विभिन्न सहरमा जाने युवाहरु एचआइभीरएड्स संक्रमणको उच्च जोखिममा रहेका छन्। एक अध्ययनका अनुसार पश्चिम नेपालमा एचआइभीरएड्सको संक्रमितमध्ये ...
Read More »डाक्टरको परीक्षामा ३८ प्रतिशत मात्रै पास
१७ मंसिर । नेपाल मेडिकल काउन्सिलले लिएको एमबिबिएस चिकित्सक नाम दर्ता परीक्षामा एक तिहाइ भन्दा केही बढी विद्यार्थी मात्रै पास भएका छन्। नेपाल मेडिकल काउन्सिलले शनिवार लिएको एमबीबीएसको नाम दर्ता परीक्षामा ३८.३ प्रतिशत मात्रै पास भएका छन् बिडिएसमा भने ५०.५८ प्रतिशत पास भएका छन्। एमबिबिएस र बिडिएस गरी १२ सय ...
Read More »उमेरले तपाई जवान हुनुहुन्छ तर कपाल फुलेर सेतै भएको छ भने यसो गर्नुुहोस् त
मानिस बुढो भइसकेपछि प्राय मानिसको कपाल फुल्दछ यो स्वभाविक प्रकृया हो । तर कसैकसैको भने एकदमै कम उमेरमा कपाल फुल्ने समस्या देखिन्छ । सानो उमेरमा कपाल फुल्दा मानिस छिटो बुढो देखिन्छ भने युवा अवस्थामा पनि उसमा आकर्षण कम देखिन्छ । त्यसकारण पनि कपाल फुल्ने समस्याले मानिसलाई तनावमा पार्ने गरेको छ ...
Read More »यी दुई गल्ती प्रायः तपाईले गरिरहनुभएको छः हेर्नुहोस्
तपाईले थाहै नपाइकन हरेकदिन दुईओटा गल्ती गरिरहनुभएको छ होला । गल्ती भनेको गल्ती नै हो चाहे जानेर या नजानेर त्यसको नतिजा त नकरात्मक नै पर्छ । लाग्दा हामीलाई सामान्य नै लाग्छ तर त्यस्ता क्रियाकलापहरु लगातार गर्दै जादाँ त्यसको प्रभाव हामीमा पर्दछ । यी दुइ गल्ती जुन प्राय मानिसले गरिरहेका हुन्छन् ...
Read More »होस् गरौँ सुपारी खाने मान्छेलाई यस्ता विकराल समस्याहरु देखिन सक्छन्
हामीलाइ थाहा नहुन सक्छ केही चिजहरु हामीले अनजानमै सेवन गरिरहेका हुुन्छौ तर त्यसको नकरात्मक असर हाम्रो शरिरमा पर्दछ । सुपारी नेपाली समाजको पारम्परिक र सांस्कृतिक हिसाबले अभिन्न अंग हो । पाहुनालाई सगुनको रूपमा सुपारी दिएर सम्मान गरिन्छ भने निम्तो गर्न सुपारी चाहिन्छ भन्ने चलन अद्यापि छँदैंछ । पुजाआजामा त सुपारी ...
Read More »
English
MTV NEPAL MTVNEPAL