स्वास्थ्य

महालक्ष्मि नगरपालीकामा निः शुल्क आँखा शिविर सञ्चालन,, वडा नं ७ का १८३ जनाले आँखा जाँच गराए

महालक्ष्मि नगरपालीका वडा नं ७ ले निः शुल्क आँखा शिविर सञ्चालन गरेको छ । दृष्टि आँखा केन्द्रको समन्वयमा गरिएको उक्त शिविरमा वडाका १८३ जनाले निः शुल्क आखा जाँच गराएका छन् । आँखा शिविरमा १०५ जना महिला तथा ७८ जना पुरुषले आाखा जाँच गराएको वडाध्यक्ष बाबुराजा महर्जनले जानकारी दिनुभयो । आखा ...

Read More »

आँखा पाके के गर्ने ? यस्तो भन्छन् नेत्र चिकित्सक

काठमाडौंको सिनामंगलमा आफ्नी फपुसंग बस्दै आएका संगम बोगटी दुई दिन भयो स्कुल नगएको .. उनको स्कुलका ५० बढी विद्यार्थीहरुमा आँखा पाक्ने संक्रमण देखिएपछि अरु विद्यार्थीमा संक्रमण नबढोस् भनेर केहि दिनका लागी उनको विद्यालयको पठनपाठन बन्द छ । संगम जस्तै धेरै विद्यार्थी मात्र नभएर देशव्यापी रुपमै अहिले आँखा धेरै जनामा पाक्ने ...

Read More »

धरानमा जनस्वास्थ्य संकटकाल घोषणाको माग,, ११ जनाको मृत्यु हुँदा डेंगु संक्रमितको संख्या १० हजार नाघ्यो

डेंगुले आहात बनेको धरानमा तीव्रगतीमा संक्रमण फैलिएपछि स्थानीय प्रशासनले धरानमा जनस्वास्थ्य संकटकाल घोषणा गर्न माग गरेको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले धरानमा जनस्वास्थ्य संकटकाल घोषणाका लागि गृह मन्त्रालय र प्रदेशको आन्तरिक तथा कानुन मन्त्रालयमा आग्रह गरेको हो । धरानमा १० हजार बढीलाई डेंगु संक्रमण देखिएको छ । धरान ...

Read More »

सावधान : खानाको नाममा कतै हामीले विष त खाईरहेका छैनौं ?

के तपाईलाई थाहा छ ? हामीले उपभोग गर्ने दैनिक उपभोग्य वस्तुहरुमा मिसावट हुने गरेको छ । विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा पनि तपाईले उपयोग गर्ने दैनिक उपभोग्य वस्तुहरुमा मिसावट हुनेगरेका समाचारहरु हेर्नु÷सुन्नु भएको होला । के खाने कुरामा के मिसाएको हुन्छ त हेर्नुहोस् …. दुध : दुध नेपाली भान्सामा ...

Read More »

दुई जिब्रे सरकार…एकातिर विदेश पठाउन हस्ताक्षर ,अर्कोतिर नेपालमै नर्स रोक्ने दृढता

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत मन्त्री बनेको सय दिन पूरा भयो । कार्यकालको १०० दिन पुरा भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रि पुष्पकमल दाहाल “प्रचण्ड”ले नेपाली नर्सहरु विदेश पलायन हुने परिस्थितिलाई रोक्न सरकार लागि पर्ने बताएका छन् । उनले भने, ‘हाम्रो सीमावर्ती क्षेत्रमा नेपालका नर्सहरु अर्को देशमा ...

Read More »

नक्कली शैक्षिक प्रमाणपत्र ,,नक्कली डाक्टर : सिआईबीको अपरेसन कि गृहमन्त्रि जोगाउने खेल ?

नेपालमा बेलाबेलामा फरकफरक विषयवस्तुले चर्चा पाईरहेको हुन्छन् । त्यसैमध्यको अहिले सबैभन्दा चर्चित विषय बनेको छ नक्कली प्रमाणपत्र प्रकरण….. बिहिबार नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले पक्राउ ग¥यो । शुरुमा पक्राउ गर्नुको कारण नखुलाएको सिआईबीले पछि जानकारी गरायो कि सांसद शर्मालाई नक्कली शैक्षिक प्रमाणपत्रको केसमा पक्राउ गरेको ...

Read More »

सावधान : देशभर करिब ११ हजार डेङ्गु संक्रमित,, आठ जनाको मृत्यु

डेङ्गुको कारण धरान आहात भएका बेला चितवनमा डेङ्गुकै सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार डेङ्गु सङ्क्रमण भएपछि साउन २३ गते अस्पताल भर्ना भएका ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । हाल डेङ्गुको सङ्क्रमण देशव्यापी छ ...

Read More »

उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्दै आएको डिडिसिले किसानको ५० करोड ठगेको खुलाशा

मिसवाट दुध बेचेर उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्दै आइरहेको डिडिसि दुग्ध संस्थानले देशका विभिन्न स्थानबाट किसान बाट उठाएको दुत्रको भुक्तानीनै नगरेको पाइएको छ । दूध बिक्री गरेर आफ्नो जीपिका चलाउँदै आएको करिब ३० लाख किसानको भुक्तानी डिडिसिले गरेको छैन । दूधमा किसानलाई गर्ने भुक्तानी मासिक २ पटक रहेकोमा संस्थानले जानाजान बदमारी ...

Read More »

रास्वपाले विवादित एम्बुलेन्स फिर्ता ग¥यो,,ब्लु बस पनि मनपरि रंगाएको पाइयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चितवन मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ । रास्वपाले गैरकानूनी रुपमा ना २ ख ५६१९ नम्बरको एम्बुलेन्सलाई रंग परिवर्तन गरी ‘मोबाइल क्लिनिक’का रुपमा सञ्चालन ल्याएको थियो । रास्वपाका सभापति रवि लामिछाने चितवन– २ बाट दोस्रो पटक विजयी ...

Read More »

पोलिथिनको अनुगमन गर्दै बालेन ,, प्लाष्टिकजन्य वस्तु प्रयोग नगर्न आग्रह

प्लाष्टिक जन्य वस्तुका कारण मानविय जिवन,जिवजन्तु तथा वातावरणमा पर्ने नकारात्मक असर कम गर्न काठमाडौं महानगरले प्लाष्टिक निषेध कार्यक्रम ल्याएको छ । यो कार्यक्रम अन्तगर्त वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी बलको संयुक्त अनुगमन टोली परिचालन गरिनेभएको छ । प्रहरीको क्षेत्रबाट ४ टोली र केन्द्रबाट एउटा टोली गरी ५ वटा टोली ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com