माघ १० – जनवरी २९ देखि फेब्रुवरी २२ अर्थात माघ १५ देखि फागुन १० गतेसम्मको समयमा कुवेतमा अवैधानिक रुपमा बसिरहेका विदेशी नागरिक स्वदेश फर्कन र तोकिएको जरीवाना तिरेर वैधानिक बन्न सक्ने कुवेतको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । यात्रा निषेधमा परेका र अदालतमा मुद्दा परेकाले भने आममाफी नपाउने मन्त्रालयले जनाएको ...
Read More »Author Archives: MTV NEPAL
उत्तरी गोरखामा लगातार हिमपात
१० माघ, गोरखा । उत्तरी गोरखामा मंगलबार रातिबाट हिमपात सुरु भएको छ । गोरखाको सामागाउँ, साम्दो, ल्हो, चुम्चेतमा मंगलवार रातिबाट हिमपात शुरु भएको हो । त्यस्तै लाप्राक र स्वाँरामा पनि बुधवार बिहानबाट हिमपात शुरु भएको छ । हिमपातसँगै चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित बनेको छ । चिसोका कारण दैनिक कामकाज ...
Read More »चिसोका कारण सिरहामा एकको मृत्यु
१० माघ, लहान । अत्यधिक चिसोका कारण सिरहा नगरपालिकामा गए राति थप एक जनाको मृत्यु भएको छ । चिसोका कारण कठ्याङ्ग्रिएर सिरहा नगरपालिका–१२, सारश्वर निवासी ५५ वर्षीय बौका दर्जी भन्ने मंजुर मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । राति शौच गरेर सुतेको केही समय नबित्दै चिसोले काम्न ...
Read More »माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काममा ढिलाई पाइप ढुवानी गर्न साढे २ वर्ष लाग्ने
काठमाडौं, माघ १० । निर्माणको अन्तिम चरणमा पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना भारतीय ठेकेदारको कारण करीब दुई बर्ष ढिला हुने भएको छ । ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण छिटो गर्न चार भागमा विभाजन गरी ठेक्का लगाए पनि भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले लक्ष्यअनुसार काम नगर्दा आयोजना ...
Read More »लिबियामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा २७ को मृत्यू
काठमाडौं, माघ १० । लिबियाको बेनघाजी शहरमा श्रृंखलाबद्ध कार बम विस्फोट हुँदा २७ जनाको ज्यान गएको छ । मस्जिद नजिकै बम बिस्फोट भएको हो । घटनामा ३० जना घाइते भएका छन् । बिस्फोटका कारण मस्जिद वरिपरिका भवनमा क्षति पुग्नुका साथै थुप्रैं सवारीसाधन ध्वस्त भएका छन् । मारिनेमा केही सैनिक र ...
Read More »म्यान्चेस्टर सिटी इङ्गलिस लिग कपको फाइनलमा प्रवेश
काठमाडौं, माघ १० । ब्रिस्टोल सिटीलाई हराउँदै म्यान्चेस्टर सिटी इङ्गलिस लिग कप फुटबलको फाईनलमा प्रवेश गरेको छ । ई.एफ.एल कप वा काराबाओ कप पनि भनिने प्रतियोगिताको सेमीफाईनल दोस्रो लेगको खेलमा म्यान्चेस्टर सिटी ३÷२ ले विजयी भयो । खेलमा सिटीलाई विजयी गराउन लेरोए साने, केभिन डे ब्रायन र सर्जीयो अगुएरोले एक ...
Read More »चलचित्र कान्छीको ट्रेलर सार्वजनिक
ब्लकबस्टर फिल्म ‘कोहिनुर’को सफलतापछि सोही ब्यानरबाट ‘कान्छी’ निर्माण भएको छ । यसको ट्रेलर मंगलबार सार्वजनिक भएको छ । ३ मिनेट लामो ट्रेलरमा दयाहाङ राई, श्वेता खड्का, अशान्त शर्मा, अनु शाह, कामेश्वर चौरासिय, निर शाह आदिलाई देख्न सकिन्छ । श्वेताले फिल्म निर्माण गरेकी हुन् । चलचित्रको निर्देशन आकाश अधिकारीले गरेका हुन् ...
Read More »राष्ट्रियसभाको ५६ सिटमा आज उम्मेदवारी दर्ता
१० माघ, काठमाडौं । माघ २४ मा हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशका उच्च अदालत रहेका स्थानमा बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म ५६ सिटको लागि आज उम्मेदवारी दर्ता हुँदैछ । विराटनगर, जनकपुर, ललितपुर, पोखरा, दाङ, सुर्खेत र डोटीमा रहेका उच्च अदालत स्थानहरुमा राष्ट्रियसभा चुनावका लागि निर्वाचन अधिकृतको कार्यालय ...
Read More »पश्चिमी वायुको प्रभाव; काठमाडौंमा पानी पर्याे, अछाममा असिना
१० माघ, काठमाडौं । पश्चिमी वायुको प्रभावको कारण आज देशभर मौसममा बदली भएको छ । काठमाडौं उपत्यकामा बुधबार बिहान पानी परेको छ । बुधवार दिनभरजसो पानी पर्ने मौसम विज्ञान विभागले जनाएको छ । पानी भने पश्चिम क्षेत्र र काठमाडौं उपत्यकामा परेको छ । पूर्वमा भने भोलि पानी पर्ने सम्भावना छ ...
Read More »निर्वाचन आयोग र राजनीतिक दलहरुबीच छलफल निर्वाचनको विधि र पक्रियाका बारेमा राजनीतिक दललाई सुसुचित गरेको
निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको विधि र पक्रियाका बारेमा राजनीतिक दललाई सुसुचित गरेको छ । निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा सबै राजनीतिक दलहरुलाई बोलाएर मतदान पक्रिया र मतगणनाका विषयमा जानाकारी गराएको हो । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले निर्वाचनलाई सफल गराउनका लािग सबै राजिनीतिक दलको सहयोगको समेत अपेक्षा गरेका छन् ...
Read More »
English
MTV NEPAL MTVNEPAL