अन्तराष्ट्रिय आमन्त्रण मदन भण्डारी स्मृति इटहरी गोल्ड कप – २०७४ को दोस्रो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब फाइनलमा पुगेको छ । भारतीय क्लब गरिफा स्पोर्टिङलाई ३-० ले हराउँदै मनाङले फाइनलमा आफ्नो स्थान सुरक्षित पारेको छ । पहिलो हाफ गोलरहित भए पनि मनाङले दोस्रो हाफमा तीन गोल गरेको थियो । खेलको ४४ ...
Read More »Author Archives: MTV NEPAL
सरकारविरुद्ध ११ बुँदामा एमालेको आक्रोश
काम चलाउन कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेका महत्वपूर्ण निर्णयप्रति एमालेले आपत्ति जनाएको छ । बिहीबार साँझ पार्टी मुख्यालमा पत्रकार सम्मेलन गर्दै एमालेले काम चलाउन सरकारले गरेका सबै निर्णय उल्टाउने चेतावनी दिएको हो । प्रेस वक्तव्य वर्तमान कामचलाउ सरकारले मुलुकको अर्थतन्त्र र प्रशासनमा दूरगामी नकारात्मक प्रभाव पार्ने गरी गरिरहेका ...
Read More »दिपक मनाङेबारे ओलीले मुख खोले
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कर्तव्य ज्यान मुद्दामा ५ वर्ष जेल सजायँ पाएका मनाङ (ख)का प्रदेशसभा सांसद दिपक मनाङेको सजाय नयाँ सरकारले रद्ध नगर्ने स्पष्ट पारेका छन्। विहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले मनाङ्गे स्वतन्त्र सांसद भएको र उनको एमालेसँग कुनै सरोकार नरहेको स्पष्ट पारे। ‘उहाँ स्वतन्त्र सांसद उठ्नुभो, ...
Read More »स्पेनमा नेपाली राजदूतलाई स्वागत नेपाल र नेपालीको हितमा काम गर्ने प्रतिबद्दता
स्पेनवासी नेपालीले भरतबहादुर रायमाझीलाई स्वागत गरेका छन् । स्पेनको लागि पहिलो नेपाली राजदूत बनेर आएका रायमाझीको स्वागत गरेका हुन् । दूतावास स्थापनाका लागि स्पेनको नेपाली समुदायले एक दशक अघिबाट गरेको प्रयासको प्रंशसा गर्दै उनले नेपाल र नेपालीको हितमा काम गर्ने प्रतिबद्दता व्यक्त गरे । राजदूत रायमाझीले भने, ‘दूतावास,एनआरएन,संघ संस्थाहरु र ...
Read More »गाई मार्ने दम्पत्ती हतियारसहित पक्राउ प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको
मजुङमा गाई काट्ने दम्पत्ती प्रहरी फन्दामा परेका छन्। केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार गाई काटेको अभियोगमा मर्स्याङ्दी गाउँपालिका–९ बगौचा घर भई गोपालडाँडा बस्ने ३३ वर्षीय दुर्गामान तामाङ र उनकी २८ वर्षीया श्रीमती दिलकुमारी तामाङलाई प्रहरीले बुधबार राति १ थान बन्चरो, १ थान छुरी र गाईको टाउँको सहित पक्राउ गरेको हो। ...
Read More »दुर्घटनामा जीप चालकको ज्यान गयो जीप चालक विकास खनियाको मृत्यु
मकवानपुरको हेटौँडाउ पमहानगरपालिका ३ बसामाडीमा ट्रक र जिप ठोक्किँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा गम्भीर घाइते भएका जीप चालक विकास खनियाको मृत्यु भएको हो। बिहीबार दिउँसो २ बजे हेटौंडाबाट मनहरी जाँदै गरेको ना.२.च.३३८७ नम्बरको जिपलाई मनहरीबाट हेटौंडातर्फ आइरहेको ना.५ ख.८८६१ नम्बरको ट्रकले हेटौंडा उपमहानगरपालिका ३ बसामाडी सडकखण्डमा ठक्कर दिंदा गम्भीर ...
Read More »बाँदरमुढेका मृतकलाई शहिद घोषणा गर्ने सरकारको तयारी
सरकारले बाँदरमुढे घटनामा मारिएकाहरुलाई सहिद घोषणा गर्ने तयारी गरेको छ। चितवनको बाँदरमुढेमा २०६२ साल जेठ २३ गते यात्रुले खचाखच भरिएको बसलाई लक्षित गरी माओवादीले विद्युतीय धराप विष्फोट गराउँदा ३८ जनाको ज्यान गएको थियो। उच्च स्रोतका अनुसार वनमन्त्री विक्रम पाण्डे मादरमुढे घटनाका मृतकलाई सहिद घोषणा गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लैजान लागेका हुन्। ...
Read More »उच्च अदालतका चार मुख्य न्यायाधीशलाई शपथ
प्रधानन्यायाधीश गोपाल पराजुलीले उच्च अदालतका नवनियुक्त चार मुख्य न्यायाधीशलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन् । सर्वोच्च अदालतमा आज आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदी उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश उदयप्रकाश चापागाईं जनकपुरको मुख्य न्यायाधीशमा, उच्च अदालत जनकपुरका न्यायाधीश यज्ञप्रसाद बस्याल ...
Read More »मुक्त कमलरी परिचयपत्र वितरणका फाराम संकलन
कैलालीमा मुक्त कमलरीहरुलाई परिचयपत्र वितरणका लागि धमाधम फाराम संकलन भइरहेको छ । सरकारले मुक्त घोषणा गरेको चार वर्षपछि कमलरीहरुको पहिचानसहितको परिचयपत्र वितरणका लागि फाराम संकलन गरिएको हो । २०७० साल असार १३ गते मन्त्रिपरिषद्को बैठकले तराईका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लास्थित कमलरीहरुलाई मुक्त घोषणा गर्ने निर्णय गरेको थियो ...
Read More »१६ हजार युवालाई व्यावसायिक तालीम ‘तालीमपश्चात उनीहरुको सीप परीक्षणसमेत गरिने
व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यस वर्ष देशभरिका १६ हजार युवालाई व्यावसायिक तालीम दिने भएको छ। आर्थिकरुपमा विपन्न युवालाई परिचान गरी उपत्यकाका चार हजारसहित मुलुकका १६ हजार युवालाई व्यावसायिक तालीम दिन थालिएको परियोजनाका निर्देशक टेकनारायण पाण्डेले जानकारी दिए। परियोजनाले १६ देखि ४० वर्ष उमेर समूहका युवालाई तीन महिनाको ...
Read More »
English
MTV NEPAL MTVNEPAL