टोकियो – २०१८ को जुलाईमा घटेको पहिरोको काण्ड र तातो हावाको कारण दर्जनौ मानिसको दर्दनाक सम्झना नसेलाउदै फेरि जापानमा अर्को आपती आईपरेको छ । गत सोमबार साँझ देखि नै सुरु भएको आँधी मंगलबार बिहानदेखि आँधीको गति बढदै गएको बताईको थियो । यो आँधी आजसम्मको सबैभन्दा खतरनाक र शक्तिशाली भएको जापानी ...
Read More »अन्तर्राष्ट्रिय
अमेरिकाको संसदमा फ्रान्सका राष्ट्रपतिले ट्रम्पलाई दिए यस्तो चुनौती
‘अलग बस्नु, कसैलाई अलग्ग्याउनु वा राष्ट्रवाद हाम्रो डर भगाउने एक अस्थायी विकल्प त हुनसक्ला तर संसारका लागि आफ्नो ढोका बन्द गर्दा हामीले संसारलाई अघि बढ्नबाट रोक्न सक्दैनौं । यसले हाम्रा नागरिकको डरलाई कम गर्नुको साटो बढाउँछ । हामी उर्लंदो राष्ट्रवादमार्फत विश्वव्यापी समृद्धिलाई हानी पुर्याउन सक्दैनौं ।’ यो भनाई फ्रान्सका राष्ट्रपति ...
Read More »म्याद नथप्ने तयारीमा ट्रम्प प्रशासन: नौ हजार नेपाली प्रभावित हुने
काठमाडौँ: ट्रम्प प्रशासनले नेपालीहरूलाई प्रदान गर्दै आएको अस्थायी बसोबास पत्र अर्थात् टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) को म्याद नथप्ने तयारी गरेको वासिङटन पोस्टले जनाएको छ। आप्रवासीप्रति अनुदार रहँदै आएको राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले यसअघि निकारागुवाका नागरिकलाई टिपिएस नथप्ने घोषणा गरेको थियो। नेपालमा २०७२ वैशाख १२ मा ७.८ म्याग्निच्युडको भूकम्प गएपछि अमेरिकामा कागजातबिना बसेका नेपालीहरूलाई पारिवारिक मिलनको मौका ...
Read More »रेस्टुरेन्ट बाहिर अन्धाधुन्द गोली चल्दा चार जनाको मृत्यु
काठमाडौं । अमेरिकाको टेनेसीस्थित नेशविल शहरको एक रेस्टुरेन्ट बाहिर अन्धाधुन्द गोली चल्दा चार जनाको मृत्यु भएको छ । आक्रमणबाट चार जना घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । निर्वस्त्र बन्दुकधारीले अन्धाधुन्द गोली चलाएको र हतियारसहित फरार भएको स्थानीय ...
Read More »एक वर्षमा १ करोड ३० लाखलार्इ नयाँ रोजगारी सिर्जना गरिने
बेइजिङ।चीन सरकारले यसवर्ष करिब १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्ने जनाएको छ । बेइजिङमा आयोजित एक पत्रकार सम्मेलनमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङ्ले सो जानकारी दिएका हुन्। चीनले सन् २०१८ मा १ करोड ३० लाख नयाँ रोजगारी सिर्जना गर्नेछ र यी रोजगारीहरु चीनको सहरी क्षेत्रमा सिर्जना गरिने बताए।प्रधानमन्त्री खछ्याङ्ले ...
Read More »भारतको ‘रेड लाइट एरिया’ मा पाँच नेपाली युवति
भारतको आगरास्थित एक ‘रेड लाइट एरिया’ मा स्थानीय प्रहरीले छापा मार्दा पाँच नेपाली युवती फेला परेका छन् । प्रहरीले कुल ९ युवतीको उद्धार गरेकोमा पाँच जना नेपाली हुन् भने बाँकी ४ जना भारतकै असम राज्यका किशोरी रहेको बताइएको छ । भारतीय संचारमाध्यमका अनुसार नेपाल तथा भारतकै विभिन्न स्थानबाट किशोरीलाई विभिन्न ...
Read More »प्रसिद्ध वैज्ञानिक हकिङको लन्डनमा अन्त्येष्टि गरिने
गत महिना ७६ वर्षको उमेरमा निधन भएका महान् भौतिक तथा खगोल बैज्ञानिक स्टेफन हकिंङको अन्तिम संस्कार लन्डनको क्याम्ब्रिज युनिभर्सिटी कलेज नजिकको चर्चमा हुने भएको छ । क्याम्ब्रिज युनिभर्सिटीमा ५० बर्षभन्दा बढी प्राध्यापकका रुपमा काम गरेका हकिङको अन्तिम संस्कार सोही युनिभर्सिटी नजिकको चर्चमा गर्न लागिएको हो । विश्वका चर्चित बैज्ञानिक हकिङले ...
Read More »चिनमा नाकाबन्दिको तयारी
चीनले अमेरिकाको व्यापार क्षेत्रबाट बौद्धिक चोरी गरेको भन्दै ट्रम्प प्रशासनले चीन विरुद्ध नाकाबन्दी लगाउने योजना बनाएको छ । ह्वाइट हाउसले धेरै वर्षदेखि छलफल हुँदै आएको बौद्धिक चोरीको विषयमा चीनले कुनै परिवर्तन नल्याएकाले नाकाबन्दी गर्ने जनाएको हो । नयाँ कदम अनुसार चीन विरुद्ध अमेरिकाले ३० देखि ६० बिलियन अमेरिकी डलरको कर ...
Read More »रक्षा खर्च कटौति गर्ने रुसी राष्ट्रपति पुटिनको प्रतिबद्धता
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हतियारको दौडको पछि नलाग्ने र रक्षा खर्च कटौति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि पुटिनले सबै मुलुकसँग रचनात्मक वार्ताका लागि खुला रहेको बताए । राष्ट्रपतिमा निर्वाचित भएपछि आफ्ना प्रतिस्पर्धी उम्मेदवारसँगको छलफलमा उनले आर्थिक वृद्धि आफ्नो मुख्य प्राथमिकता भएको बताए । मुख्य विपक्षी ...
Read More »रुसको नयाँ राष्ट्रपतिमा भ्लादिमिर पुटिन विजयी
रुसको नयाँ राष्ट्रपतिमा भ्लादिमिर पुटिन विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा पुटिन धेरै मतअन्तरले विजयी भएका हुन् । विपक्षीलाई ठूलो मतान्तरले पछि पार्दै पुटिन चौथो कार्यकालका लागि निर्वाचित भएको बीबीसीले जनाएको छ । अब उनी आउँदो ६ वर्षसम्म रुसको राष्ट्रपति रहने छन् । अधिकांश मत गणना भइसक्दा पुटिनले ७६ ...
Read More »
English
MTV NEPAL MTVNEPAL