ओट्टावा, ५ कात्तिक : क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाेको लिबरल पार्टीले सोमबार सम्पन्न संसदीय निर्वाचनमा सबैभन्दा बढी स्थान जित्न सफल भए पनि पूर्ण बहुमत प्राप्त गर्न असफल भएको छ । संसदमा सबैभन्दा ठूलो दल भएका कारण प्रधानमन्त्री जस्टिनले नै सरकार गठनका बारेमा साना दलहरुसँग छलफल थाल्नु भएको छ । मतगणना अन्तिम ...
Read More »अन्तर्राष्ट्रिय
हवाई कारबाहीमा चौध लडाकू मारिए
तालुकान, ५ कात्तिक । अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा तालिबान लडाकू समूह लुकेर बसेका स्थानलाई लक्ष्य गरी गरिएको हवाई कारबाहीमा १४ जना लडाकू मारिएका सेनाद्वारा मङ्गलबार जारी विज्ञप्तिमा जनाइएको छ । सोमबार अपराह्न भएको यस हवाई कारबाहीको क्रममा अन्य तीन तालिबान लडाकू घाइते भएका पनि सो विज्ञप्तिमा उल्लेख छ ...
Read More »भानुआतुको तटीय क्षेत्रमा ६.४ म्याग्नीच्युडको भूकम्प
सिड्नी, ४ कात्तिक (रासस-सिन्हवा) : भानुआतुको तटीय क्षेत्रमा सोमबार ६.४ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ । स्थानीय समय अनुसार सोमबार अपराह्न २ बजे सो भूकम्प आएको थियो । सो भूकम्प आउनु १२ घण्टा अगाडि भानुआतुको तटीय क्षेत्रबाट ९१ किलोमिटर टाढा रहेको इलाका प्रभावित हुने गरी ...
Read More »क्रोएसियामा यौनहिंसा विरुद्ध हजारौंको प्रदर्शन
जाग्रेब, ३ कात्तिक (रासस-सिन्ह्वा) : पूर्वी युरोपको क्रोएसियाका विभिन्न सहरहरुमा यौनहिंसाका विरुद्ध हजारौंले प्रदर्शन गरेका छन् । उनीहरुले यौनहिंसा गर्नेलाई दोषी ठहर गर्नुपर्ने माग गर्दै शनिबार प्रदर्शन गरेको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । महिला अधिकारवादीहरुको समूहले आयोजना गरेको प्रदर्शनमा सहभागी प्रदर्शनकारीले “महिलालाई न्याय दे, दोषीलाई कारबाही गर” भन्दै नारा ...
Read More »कुवेतका प्रधानमन्त्री इजिप्ट भ्रमणमा
कुवेत सिटी, ३ कात्तिक (रासस-सिन्ह्वा) : कुवेतका प्रधानमन्त्री शेख जाबेर अल–मुबारक अल–हमाद अल–सबाह इजिप्ट भ्रमणमा जान लाग्नुभएको छ । आइतबारदेखि सुरु हुने दुई दिवसीय भ्रमणका क्रममा उहाँले दुई पक्षीय हित र सहकार्यका बारेमा छलफल गर्नुहुने कुबेती उपविदेशमन्त्री खालिद अल–जाराल्लाहले बताउनुभयो । इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसिको गत अगस्टको भ्रमणको ...
Read More »पाकिस्तानी प्रधानमन्त्री न्यूयोर्कमा, साउदी राजासँग भेटवार्ता
न्यूयोर्क : संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन पाकिस्तानका प्रधानमन्त्री इमरान खान न्यूयोर्क आइपुग्नु भएको छ । उहाँले न्यूयोर्कमा उच्चस्तरीय भेटवार्ता पनि सुरु गरिसक्नु भएको भ्रमणमा सँगै रहेका पाकिस्तानी सरकारी अधिकारीहरुले जनाएका छन् । प्रधानमन्त्री खान साउदी युवराज मोहम्मद बिन सल्मानको “विशेष विमान”मा शनिबार न्यूयोर्क आउनु भएको हो । न्यूयोर्क पुगेपछि ...
Read More »आफूविरुद्ध आक्रमण गर्ने जुनसुकै देशलाई पनि युद्धभूमि बनाइदिने इरानको चेतावनी
काठमाडौं : इरानको रिभोल्युसनरी गार्ड्सका कमान्डरले आफूहरूमाथि आक्रमण गर्ने कुनै पनि देशलाई मुख्य युद्धभूमि बनाइदिने चेतावनी दिएका छन् । कमान्डर होसेन सलामीले तेहरानमा एउटा पत्रकार सम्मेलनमा भने, ‘आफ्नो भूमिलाई प्रमुख युद्धभूमि बनाउन चाहने मुलुकले हामीमाथि आक्रमण गरे हुन्छ । हामीहरू इरानको भूमि अतिक्रमण गर्न कसैलाई पनि अनुमति दिँदैनौं । उनीहरूले पहिले ...
Read More »अमेरिकाको एक सहरमा गोली प्रहार १२ जनाको मृत्यु ।
वासिङ्टन , अमेरिकामा भर्जिनिया नगरपालिका कार्यालयमा गोली प्रहारबाट १२ जनाको मृत्यु भएको छ र घाइतेहरु भएको जनाएका छन् । भर्जिनियामा धेरै भीडभाड हुनेभएकाले यो सहरमा आक्रमण गरिएको जनाएको छ ।भर्जिनिया बिच प्रहरी प्रमुख जेम्स कर्भेराका अनुसार आक्रमणकारीको पहिचान भइसके पनि अधिकारीहरु परिवारमा पुगेपछि मात्रै नाम सार्वजनिक गरिने बताईएको थियो । भर्जिनिया ...
Read More »भारतमा नरेन्द्र मोदी पुन विजयी ।
नयाँदिल्ली — भारतमा भारतीय जनता पार्टी भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीए ले भारी बहुमत ल्याई आफनो नयाँ किर्तिमान राख्न सफल भएको छ । गत बिहीबार बिहान ८ बजे सुरु मतगणनाको पछिल्लो परिणामअनुसार एनडीएले ३४९ सिट जित्न सफल भएको छ । पाँच वर्षअघि उसले ३३६ सिट जितेको थियो । ५४३ सदस्यीय लोकसभामा बहुमतका ...
Read More »पाकिस्तानको बालाकोट क्षेत्रमा भारतको आक्रमण ।
काठमाडौं । भारतले नियन्त्रण रेखा पार गरेर पाकिस्तानको भूमिमा आक्रमण गरेपछि आक्रोशित पाकिस्तानी जनताले भारतको झण्डा जलाएका छन् । भारतले बालाकोट क्षेत्रमा आक्रमण गरेपछि दुई देशबीच तनावको स्थिति सिर्जना भएको छ । भारत र पाकिस्तानका नेताहरु तथा सेना प्रमुखहरुको तीखा प्रतिक्रियाहरु आइरहेका छन् । साथै बिभिन्न रणनीतिक बैठक र प्रेस ...
Read More »
English
MTV NEPAL MTVNEPAL