सुर्खेत : जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज पन्तले सुर्खेतलाई अपराधमुक्त जिल्ला बनाइने बताएका छन् । राजधानी वीरेन्द्रनगरमा आपराधिक गतिविधि बढेको जनगुनासो आएकाले यस जिल्लालाई अपराधमुक्त जिल्ला बनाउने तयारीमा आफू लागेको उनले बताए । “अपराधमुक्त समाज निर्माणका लागि प्रहरी अहोरात्र खट्ने छ नै”, प्रहरी उपरीक्षक पन्तले भने, “यसका ...
Read More »Author Archives: MTV NEPAL
दुई कम्युनिष्ट योद्धाको सालिक निर्माण गरिने
काभ्रेपलाञ्चोक : पाँचखाल नगरपालिकाले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)का दुई योद्धाको पूर्णकदको सालिक निर्माण गर्ने भएको छ । नपाले तत्कालीन नेकपा एमालेबाट निर्वाचित गाउँ विकास समितिका अध्यक्ष स्व रुद्रबहादुर बानियाँ र उपाध्यक्ष स्व बलराम सापकोटाको सालिक निर्माण गर्ने योजना बनाएको हो । यस वर्ष पाँचखालका दुई योद्धाको सालिक निर्माण गरिने ...
Read More »जनकपुरमा २ भारतीयसहित ४ पक्राउ, प्रहरीको गोली लागी १ घाइते
जनकपुरधामः प्रहरीले एक पसलमा डकैती गर्दै गरेको अवस्थामा बिहीबार बिहान ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले गोली हानेर चोरीमा संलग्नलाई नियन्त्रणमा लिएको हो । गोली लागी १ घाइते भएका छन् । प्रहरी उपरीक्षक शेखर खनालले जनकपुर २ स्थित जानकी फर्निसिङमा डकैती गर्दै गरेको बेला ४ डाँका पक्राउ परेको ...
Read More »वैदेशिक रोजगार व्यवसायीको निर्वाचनमा बिष्णु गैरे समुहको जीत
काठमाडौं,८ असोज । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा विष्ण प्रसाद गैरे समुहको जीत भएको छ । असोज ७ गते मङ्गलबार भएको संघको २७ औं साधारण सभाले २ वर्षकालागि गैरेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम नेपाली काँग्रेस निकट संस्था हो । निर्वाचनमा ...
Read More »दशैँ मनाउन घर फर्किनेको लर्को
राँझाः दशैँ नजिकिएसँगै भारतमा रोजगारी गरेर घर फर्कने नेपालीको नेपालगञ्जस्थित जमुनाह नाकामा लर्को शुरू भएको छ । रोजगारीका लागि भारतका विभिन्न शहर पुगेका नेपाली दशैँ मनाउन घर फर्कने गरेका छन् । दशैँ मनाउन घर फर्कने नेपालीको हरेक वर्ष सीमानाका जमुनाहमा लर्को लाग्ने गर्दछ । जाजरकोटको बारेकोटबाट रोजगारीका लागि भारतको सिमला ...
Read More »धनुषामा करेन्ट लागेर तीन जनाको मृत्यु
धनुषा : धनुषाको एक होटेलको फ्रिजमा करेन्ट लागेर श्रीमान श्रीमतीसहित तीनको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिका–७ पोर्ताहास्थित पूर्वेली स्टाफलाइन होटेलको फ्रिजमा राति करेन्ट लागेर तीनको मृत्यु भएको हो । मृत्यु हुनेमा होटेल सञ्चालक ५५ वर्षीय शिवकुमार महतो, उहाँकी श्रीमती र होटेलमा काम गर्ने एकजना महिला ...
Read More »स्कूले विद्यार्थीलाई क्याम्पसका विद्यार्थीको सहयोग
काठमाडाैंः विद्यार्थी कल्याणकारी सङ्घ, पोखरा बहुमुखी क्याम्पस एकाइ समितिले पोखरा महानगरपालिका–२१ स्थित बक्रेक आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरेको छ । कान्तिपुर टुरिजम एण्ड होटेल म्यानेजमेन्ट कलेजको प्रायोजन एवं लोटस युनिफर्म र बन्धु अफसेटको सह प्रायोजनमा विद्यालयमा अध्ययनरत ३५ विद्यार्थीलाई झोलासहित एक/एक दर्जन कपी, कलम तथा स्वेटर वितरण गरिएको हो ...
Read More »नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर
काठमाडाैंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा नेकपाका विदेश विभाग ...
Read More »चाडबाडमा सुरक्षा व्यवस्था मिलाउन निर्देशन
काठमाडाैंः प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले बडा दशैँ, दीपावली, नेपाल सम्वत्, छठ लगायत राष्ट्रिय पर्वमा सुरक्षा लगायतको उचित व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकपछि सभापति शशी श्रेष्ठले नेपालीको महान् पर्वमा उपत्यकाबाट लाखौँ मानिस चाड मनाउन आ–आफ्नो घर फर्कने भएकाले यहाँ हुनसक्ने आपराधिक घटना, चोरी ...
Read More »चिनियाँ कम्पनीलाई बाहिरी चक्रपथको जिम्मेवारी
काठमाडाैं ः लगानी बोर्डको आजको ४०औँ बैठकले काठमाडौँ बाहिरी चक्रपथ परियोजनाको जिम्मेवारी ‘चिनियाँ कम्युनिकेसन पूर्वाधार कम्पनी’लाई दिने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज सिंहदरबारमा सम्पन्न बैठकले प्रस्ताव पेश गरी सङ्क्षिप्त सूचीकरण (सर्ट लिष्ट)मा परेकामध्ये मापदण्ड र मूल्याङ्कनका आधारमा उक्त कम्पनीलाई जिम्मेवारी दिएको हो । बैठकले सार्वजनिक निजी साझेदारी ...
Read More »
English
MTV NEPAL MTVNEPAL