काठडमाडौं,६ कार्तिक । वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष विष्णु प्रसाद गैरेले वैदेशिक रोजगार व्यवसायीहरु एक ढिक्का नभै समस्याको समाधान नहुने कुरा बताउनु भएको छ । शुभ दिपावली,छठ पर्व तथा नेपाल सम्बत ११४० को अवसरमा काठमाडौंमा आयोजना गरिएको चियापान कार्यक्रममा बोल्दै गैरेले सरकार परिवर्तन सँगै कानुन परिवर्तन हुनाले व्यवसायीहरुलाई काम गर्न ...
Read More »Author Archives: MTV NEPAL
दिनदहाडै गोली हानी व्यवसायीको हत्या ।
जनकपुरधाम, ६ कार्तिक । जनकपुरमा दिन दहाडै गोली हानी एकजनाको हत्या भएको छ। जनकपुरधाम उपमहानगपालिका १ का अन्दाजी ४० बर्षीय मनोज साहको गोली हानी हत्या भएको हो । जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले पेस्तोलबाट प्रहार गरेको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको छ। साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक ...
Read More »सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु ।
काठमाडौं, ६ कात्तिक । संखुवासभा, पाँचथर, काभ्रे, रुपन्देही र गुल्मीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । संखुवासभा, पाँचखपन नगरपालिका ६ वाना बजारस्थित पार्किङ गरी राखेको को ३६ प ८८०३ नम्बरको मोटरसाइकलले थिचेर सोही ठाउँ बस्ने राज कुमार श्रेष्ठको ५ वर्षीय छोरा सिमन श्रेष्ठको मृत्यु भएको ...
Read More »अवैध लागूऔषध सहित पक्राउ ।
काठमाडौं, ६ कात्तिक । शंखरापुर नगरपालिका ३ जरसिंह पौवाबाट सोही ठाउँस्थित नाङ्लेभारे बस्ने २९ वर्षीय दिपक तामाङलाई अवैध लागूऔषध चरेश जस्तो देखिने वस्तु करिब १ सय ग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो । सर्लाही, ...
Read More »सालकको खपटा र निगालो बाघको छाला सहित २ जना पक्राउ ।
काठमाडौं, ६ कात्तिक । काठमाडौं महानगरपालिका २६ नरसिंह चोकबाट दुर्लभ वन्यजन्तु सालकको खपटा करिब १ केजी ४ सय ग्राम र निगालो बाघको छाला ३ फिट ११ ईन्ज सहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं कपन बस्नेहरू नुवाकोट किस्पाङ गाउँपालिका ३ घर भएका २८ वर्षीय ...
Read More »लुटपाट गरेको अभियोगमा पक्राउ ।
महोत्तरी, ५ कात्तिक । बर्दिवास नगरपालिका १० बनपथ चोकस्थित खैयरमाराबाट सर्लाहीतर्फ जाँदै गरेको ना ३ ख ९५६७ नम्बरको ट्रक चालकलाई कुटपिट गरी साथमा रहेको मोबाइल र नगद २५ हजार रुपैयाँ लुटपाट गरेको अभियोगमा बर्दिवास नगरपालिका १० स्थित बरमथान बस्ने ३० वर्षीय रबिन तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ...
Read More »जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ ।
ललितपुर, ५ कात्तिक । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोदावरी नगरपालिका(५ लेले घर भई हाल सोही स्थान बस्ने २५ वर्षीय सुमन नेपाली र माहाङ्काल गाउँपालिका ३ गोटिखेल घर भएका ३० वर्षीय बिशाल तिमिल्सिनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । गोदावरी नगरपालिका १४ ठैबस्थित वेलकम क्याफेमा किशोरीलाई ललाई ...
Read More »सवारी दुर्घटनामा परी २ जनाको मृत्यु ।
झापा, ५ कात्तिक । शिबसताक्षी नगरपालिका ७ शिवचोकस्थित सडकमा मे २ प ३५३९ नम्बरको मोटरसाइकलले सोमबार बेलुका ठक्कर दिंदा गम्भीर घाइते भएका बुद्धशान्ति गाउँपालिका ३ बस्ने ४२ वर्षीय ईन्द्र बहादुर दंगालको उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ...
Read More »अवैध लागूऔषध सहित पक्राउ ।
काठमाडौं, ५ कात्तिक । मकवानपुर, हेटौंडा उपमहानगरपालिका १५ रातोमाटेबाट पर्सा बहुद्रामाई नगरपालिका ७ विश्रामपुर बस्ने ३८ वर्षीय शम्भु साह कलवार र सोही ठाउँ बस्ने २६ वर्षीय असलम देवानलाई अवैध लागूऔषध गाँजा ४ केजी सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । हेटौडाबाट वीरगंजतर्फ जाँदै गरेको ना ५५ प ६०२५ नम्बरको ...
Read More »आफ्नै बाबुलाई हत्या गरेको अभियोगमा पक्राउ ।
काठमाडौं, ५ कात्तिक । आफ्नै बाबुलाई धरिलो हतियार प्रयोग गरी हत्या गरेको अभियोगमा रनकाजी भन्ने रन बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले करिब २० वर्ष अघि धारिलो हतियार प्रहार गरी आफ्नै बाबुको हत्या गरेका थिए । काठमाडौं कपन बस्ने काभ्रे नमोबुद्ध नगरपालिका ११ बिमिरे गाउँ घर भएका ४० ...
Read More »
English
MTV NEPAL MTVNEPAL