काठमाडौँको भोटेबहालमा दुईजना युवकको मृत्यु भएको छ । इनारमा डुबेर दुईजनाको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी सीताराम रिजालले झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको जानकारी दिए । रिजालका अनुसार पानी तान्ने मोटर निकाल्न दिपेन ...
Read More »Author Archives: MTV NEPAL
पशुपतिनाथ परिसर पुग्यो अख्तियारको टोली,, मन्दिरको जलहरीमा राखिएको सुनको अनुसन्धान गरिँदै
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिर परिसर पुगेको छ । मन्दिरको को जलहरीमा राखिएको सुनको तौल लिन टोली त्यहाँ पुगेको हो । जलहरीमा तोकिएको परिमाणभन्दा कम सुन राखिएको र गुणस्तर पनि कम भएको विषयमा अनुसन्धान गर्न शुरु गरिएको छ । । अख्तियारको टोलीले सुनको विषयमा अनुसन्धान गर्ने भएपछि मन्दिर परिसर ...
Read More »काठमाडौं महानगरले ल्यायो संघिय सरकारलार्ई टक्कर दिने बजेट ,, शिक्षा क्षेत्रमा मात्रै ७ अर्ब ३४ करोड रुपैयाँ विनियोजन
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०र८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालुतर्फ कुल बजेटको ३३।७२ र पुँजीगततर्फ ...
Read More »अव्यवस्थित तार व्यवस्थापनमा ब्यस्त बालेन,, कुरुप बनेको महानगर सुन्दर बन्दै
काठमाडौं महानगरको टिम अहिले तार व्यवस्थापनमा व्यस्त छ । विभिन्न ठाउँमा अस्तव्यस्त तवरले झन्डिएका तारलाई अहिले व्यवस्थित गरिदै छ । अव्यवस्थित तार काठमाडौंको मुख्य समस्या जस्तै थियो । सडकका पोलहरुमा बत्ति, इन्टरनेट ,फोन लगायतका तार तितरबितर देखिन्थे । जसले गर्दा विभिन्न समस्याहरु निम्ति रहेका थिए । पदैल यात्री तथा स्थानियले ...
Read More »अनलाईन जुवाले फसे नेपालका चर्चित कलाकार,एकजनाले नै ४० लाखसम्म लिएको स्विाकार
अनलाईन सट्टेबाजी अर्थात अनलाईन जुवाका कारणले नेपालका चर्चित कलाकारदेखि यूटुबरहरु अहिले प्रहरीको नियन्त्रणमा छन् । नेपालमा प्रतिबन्ध गरिएको अनलाईन सेवा 1XBETt को प्रचार गरेकाले उनिहरु प्रकाउ परेका हुन् । पक्राउ पर्नेमा राजु पौडेल अर्थात राजुमाष्टर ,म्याकुरीका नामले चर्चित पवन खतिवडा, मारिजमान श्रेष्ठ बल्छीधुर्बे , भटभटे माइलाका रुपमा चर्चा कमाएका वेगम ...
Read More »भारतिय मगन्ते भन्छन् नेपाली नागरिकता चाहियो ,,तराईबासीले पाउने कहिले?
नगरिकताको विषयले अहिले देशमा आगो बलिरहेको छ । केहि समयअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक पास गरियो । नागरिकता विधेयकको विरुद्धमा आम नागरिकले चर्को विरोध गरिरहँदा संमदमा पनि यस विषयमा आवाज उठेको थियो । विभिन्न पार्टीका सांसदविच चर्काचर्कि पनि भयो । त्यसैले अहिले सो मुद्दा अदालतमा विचाराधिन अवस्थामा छ ...
Read More »शिक्षा ऐन परिवर्तन गर्नुपर्ने उपमहासचिव बजगाँईको भनाई ,,भुगोल अनुसारका पाठ्यक्रम हुनुपर्नेमा जोड
सामुदायीक विद्यालयमा विद्यार्थीको आर्कषण बढ्दो रहेको छ । मिथिला नेपाल टेलिभिजनको एक कार्यक्रममा बोल्दै पेशागत महासंघ नेपालका उपमहासचिव लक्ष्मण प्रसाख बजगाँईले यस्तो बताएका हुन् । नेपालमा सामुदायीक विद्यालयको शैक्षिक गुणस्तर घटिरहेको भन्ने भ्रम मात्रै रहेको उनि बताउनँछन् । ३१ वर्षदेखि शिक्षण पेशामा रहँदै आएका बजगाँई भन्छनर्् पहिलेको तुलनामा अहिले विद्यार्थीको ...
Read More »बालेनको अर्को कडा कदम ,महानगरभित्र अब भारतिय फिल्म चल्न नदिईने
काठमाडौं महानगरले फेरि एउटा नयाँ कदम चालेको छ । महानगरका मेयर बालेन शाहले अब नेपालमा भारतिय फिल्म चल्न नदिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस् लेख्दै उनले यस्तो बताएका हुन । बिहिबारदेखि शुरु हन लागेको साउथ ईन्डियन फिल्म “आदिपुरुषमा” जानकी भारतिय चेलि हुन् भनि राखिएको डाईलगमा उनले आपत्ति ...
Read More »काठमाडौंमा घर नभएका विधार्थी भोक भोकै
चिनको वुहान प्रान्तवाट फैलिएको कोरोना भाईरसको (कोभिड–१९) हालसम्म करिव २०५ भन्दा वढि मुलुकका लगभग १६ लाख मानिसहरुमा संक्रमण देखा परिसकेको छ भने करिव ९० हजार जनाले ज्यान गुमाईसकेका छन् । अमेरिका यूरोप लगायत विकसित देशहरुमा यो रोगको प्रभाव अत्याधिक मात्रामा परेको छ । एक मानिसवाट अर्को मानिसमा सजिलै सर्ने यो ...
Read More »हत्या अभियुक्त उमेश यादव फर्किए , अरुको के हुन्छ ?
काठमाण्डौं ,माघ ८ । आजभन्दा १४ वर्ष पहिले वैदेशिक रोजगाारको सिलसिलामा विदेशिऐका धनुषाका ३९ वर्षींय उमेश यादव नेपाल आइपुगेका छन्। उमेश माथि साउदी अरेवियामा पाकिस्तानी सहकर्मीको हत्या आरोप थियो साउदी अरेबियाको अदालतले उमेशलाई मृत्यु दण्डको सजाय तोकेको थियो । बुधबार विहान उमेश त्रिभुवन विमानस्थलमा आइपुगेका हुन्। उनको जीवन रक्षाको निम्ति ...
Read More »
English
MTV NEPAL MTVNEPAL