१९ मंसिर । दोस्रो चरणको चुनावका लागि निर्वाचन आयोगले मंगलबार र बुधबार मतदाता परिचयपत्र वितरण गर्दैछ । आयोगले आउँदो बिहीबार हुने चुनावमा ४५ जिल्लाका झण्डै २२ लाख मतदातालाई परिचयपत्र वितरण गर्ने जनाएको छ । परिचयपत्र सँगै मतदातालाई भोट हाल्ने तरिका पनि सिकाइने आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो । मतदाताहरुले सम्बन्धित ...
Read More »Author Archives: MTV NEPAL
यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेहको हत्या
१९ मंसिर । यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेहको निधन भएकोे छ । उनको पाटीले उनी आक्रमणमा मारिएको जनाएको छ । तर हुथी विद्रोही नेता अब्दुल मलिक अल हुथीले भने देशद्रोहीले निम्त्याएको संकटको अन्त्य भएको भन्दै सालेहको मृत्युलाई ठूलो र महत्वपूर्ण उत्सव भनी खुशी व्यक्त गरेका छन् । आफुहरुले साउदी ...
Read More »विन्टर ओलम्पिकमा रुसको प्रतिबन्ध सम्बन्धि निर्णय आज हुँदै
मंसिर १९ । आगामी वर्ष हुने विन्टर ओलम्पिकमा रुसलाई सामेल गराउने वा नगराउने भन्ने विषयमा आइओसीले आज अन्तिम निर्णय गर्ने भएको छ । आइओसीको हेडक्वाटर स्वीट्जरल्याण्डको लाउसान्नेमा हुने विशेष बैठकमा आइओसीले विन्टर ओलम्पिकमा रुसलाई प्रतिबन्ध लगाउने नलगाउने बारे निर्णय सुनाइने छ । आइओसीका अध्यक्ष थोसम बाचले यसको घोषणा गर्ने छन् ...
Read More »अमेरिकाले गर्यो भिसा शुल्कमा एकरुपता ल्याउने प्रस्ताव
मंसिर १९ । अमेरिकी दूतावासले नेपालले आफ्ना नागरिकप्रति अवलम्बन गर्दै आएको प्रवेशाज्ञा (भिसा) नीति परिवर्तन गर्न अमेरिकी दूतावासले प्रस्ताव गरेको छ । दूतावासले परराष्ट्र मन्त्रालयमार्फत उसका नागरिकका लागि अवलम्बन गरिँदै आएको भिसा नीति परिवर्तन गरी आफूसँग एकरूपता कायम गर्न औपचारिक प्रस्ताव गरेको हो । दूतावासले पर्यटक, कामदार, विद्यार्थी र सञ्चारकर्मीका ...
Read More »गुप्तचरको रिपोर्टले देखायोः वाम गठबन्धनको सहजै बहुमत
१८ मंसिर । पहिलो चरणको निर्वाचनअगावै राष्ट्रिय अनुसन्धान विभागले तयार पारेको एक रिपोर्टमा एमाले सबैभन्दा ठूलो दल बन्ने प्रक्षेपण गरिएको छ । कांग्रेस दोस्रो दल बन्ने गुप्तचरको रिपोर्टमा उल्लेख छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनले २ तिहाई बहुमत ल्याउने दाबी गर्दै आएका छन् भने कांग्रेस सभापति शेरबहादुर ...
Read More »गगन थापा लक्षित वम विष्फोट गराउने ३० जनालाई पक्राउ
१८ मंसिर । नेपाली कांग्रेसका नेता एवं काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापामाथि बम विस्फोट गराएको आरोपमा प्रहरीले ३० जनालाई पक्राउ गरेको छ। राजधानीका बालाजु, महाराजगञ्ज, कंलकीलगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले जानकारी दिए। एसपी जोशीले भने,‘बम विस्फोटमा संलग्न भएको ...
Read More »दुई नायव सुब्बालाई घुस लिँदा लिँदै अख्तियारले पक्राउ गर्यो
१८ मंसिर । मालपोत कार्यालय, कलंकीका दुई जना कर्मचारी घुस लिँदालिँदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालयका नायब सुब्बाद्वय शेरबहादुर थापा र नारायणमणि खनाललाई रंगेहात पक्राउ गरेको हो । उनीहरुलाई जग्गा धनी प्रमाण पुर्जा बनाउन सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको आयोगले जनाएको ...
Read More »यस्तो विवाह जहाँ सुनदेखि लसुन दाइजो दिन निषेध
१८ मंसिर । नेपाली समाज यस्तो समाज हो जहाँ दाइजोको विषयमा कैयौँ झगडा, हत्या तथा हिंसा हुने गर्दछन् । विशेष गरी तराई क्षेत्रमा दाइजोप्रथा प्रमुख सामाजिक समस्याका रुपमा देखिएको भएपनि दाइजोप्रथा नेपालको जुनसुकै ठाउँमा पनि व्याप्त रहेको छ । यस्तै समाज र परिवेशको बीचमा पनि नेपालको स्याङ्जा जिल्लामा एउटा ...
Read More »म्यान्चेस्टर सिटीको लगातार १३ औं जित
१८ मंसिर । वेष्ट ह्याम युनाईटेडलाई २–१ ले हराउँदै म्यान्चेस्टर सिटीले इङ्गलिश प्रिमियर लिग फुटबलमा लगातार १३ औं जित दर्ता गराएको छ । गएराति आफ्नै मैदानमा खेलेको म्यान सिटीविरुद्ध वेष्ट ह्यामका एन्जेलो ओग्बोनाले पहिलो गोल गरे । तर, दोस्रो हाफमा सिटीका निकोलास ओटामेण्डी र डेभिड सिल्भाले एक–एक गोल गर्दै टोलीको ...
Read More »रुकुमको दुर्गम आठविसकोटमा पहिलोपटक इन्टरनेट पुग्यो
१८ मंसिर । रुकुम जिल्लाको सबैभन्दा दुर्गम नगरपालिकामा आठविसकोटमा पहिलोपटक इन्टरनेट जडान भएको छ । पश्चिम रुकुमको सबैभन्दा दुर्गम नगरपालिका आठविसकोटले पहिलोपटक आफ्नै पहलमा इन्टरनेट जडान गरेको हो । नगरपालिकाको रु एकलाख भन्दाबढीको लगानीमा पहिलोपटक नगरपालिकाको कार्यालय तथा वडा नम्बर ९ र १० को कार्यालयमा इन्टरनेट जडान गरिएको हो ।एभरेष्ट ...
Read More »
English
MTV NEPAL MTVNEPAL