Author Archives: MTV NEPAL

यूएईमा एक वर्षमा ८४ जना नेपालीको मृत्यु ;३१ प्रतिशत आत्महत्या

९ जनवरी, यूएई । एक वर्षको अवधीमा यूएईमा ८४ नेपालीको मृत्यु भएको छ । सन् २०१७ मा रोजगारीका लागि यहाँ आएका ८४ जना नेपालीहरुको मृत्यु भएको तथ्याङक सार्वजनिक भएको छ । यो सन् २०१३ यताको अहिलेसम्मकै धेरै हो । मृत्यु हुनेहरुमा ७६ जना पुरुष र ८ जना महिला रहेका छन् ...

Read More »

भिएआर प्रविधिको पहिलो खेलमा ब्राइटन विजयी

  मंगलबार, २५ पुष, २०७४ मा प्रकाशित, काठमाडौं, पुस २५ । क्रिष्टल प्यालेसलाई हराउँदै ब्राईटन एण्ड होभ आल्बियोन एफए कप फुटबलको चौथो चरणमा उक्लिएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा ब्राईटनका ग्लेन मरेले आफ्नै पुरानो क्लब प्यालेसविरुद्ध निर्णायक गोल गरेका थिए । यसअघि ब्राईटनका डेल स्टेफेन्स र प्यालेसका बकारी ...

Read More »

फ्रान्स वान वेल्ट वान रोडको पक्षमा

इजिङ। फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँले चीनले अघि सारेको बृहत् सिल्क रोड संरचनागत योजनामा यूरोपले भाग लिनुपर्ने  बताएका छन्। तर उक्त योजनामा आधिपत्य हुन नहुन म्याक्रोँको धारणा रहेको छ । उनले ‘वान वेल्ट, वान रोड’बाट हुने उपलब्धि दुबै पक्षको हिस्सा रहनुपर्ने बताए।म्याक्रोँले चीनको राजकीय भ्रमणको पहिलो दिन अमेरिकाले जलवायुबारे पेरिस सम्झौताबाट ...

Read More »

मल्ल होटलमा क्यासिनो सञ्चालन गर्न नरोक्नु : सर्वोच्च अदालत

होटल मल्लकोमा क्यासिनो सञ्चालन गर्न कुनै पनि रोक नलगाउन भन्दै सर्वोच्च अदालते अन्तरिम आदेश जारी गरेको छ। उक्त कम्पनीका ज्ञानेन्द्र श्रेष्ठले आफूले होटल मल्ललाई क्यासिनो सञ्चालनका लागि  सम्झौता गरी त्यसका लागि पैसा समेत दिएपछि सरकारले इजाजतपत्र नदिएको भन्दै सर्वोच्चमा रिट दिएका थिए। दिएको रिटमाथि सुनुवाई गर्दै दीपकराज जोशीको एकल इजलासले ...

Read More »

भोजपुरको आमचोकमा सिद्धार्थ बैंकको शाखा

सिद्धार्थ बैंकले भोजपुरको आमचोकमा शाखा विस्तार गरेको छ। बैंकिङ्ग पहुँच नपुगेका प्रत्येक स्थानीय तहमा वाणिज्य बैंकको शाखा स्थापना गर्ने सरकारको उद्देश्य अनुरुप आमचोक गाउँपालिकामा शाखा संचालनमा ल्याइएको बैंकले जनाएको छ। यस शाखाबाट सरकार एवं नेपाल राष्ट्र बैंकको नीति निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुने बैंकले जनाएको छ। ...

Read More »

पञ्चायत प्रिमियम शो अमेरिकामा

अमेरिका । नायक सरोज खनाल अभिनित नेपाली कथानक चलचित्र ‘पञ्चायत’ को अमेरिकामा प्रदर्शन गरिएको छ । अमेरिकाको डीसी महानगर क्षेत्रको भर्जिनियामा प्रथम प्रदर्शन (प्रिमियर) गरिएको हो । शिवम् अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्र लिएर कलाकार सरोज खनाल दुई वर्षपछि अमेरिका आएका हुन् । चलचित्र हेर्न शून्य तापक्रमको समेत पर्वाह ...

Read More »

अन्तत; जनवरी २५ मा ‘पद्यमावत’ रिलिज हुने

अन्तत, लामो समयको लफडापछि निर्देशक तथा निर्माता संजयलिला भन्सालीको बहुप्रतिक्षित चलचित्र ‘पद्यमावत’ जनवरी २५ बाट रिलिज हुने भएको छ । गतबर्षको डिसेम्बर १ तारिखमा प्रदर्शन मिति तोकिएतापनि विरोधका कारण यो चलचित्र रिलिज हुने सकेको थिएन । चलचित्रलाई भारतको सेन्सर बोर्डले हेरेपछि रिलिजको डेट तोकिएको हो । चलचित्रको नाम सुरुवातमा ‘पद्यमावती’ ...

Read More »

युएई मा जम्दै बराल

२५ पुस, दुबई । धेरैले काँकडभिट्टाका धनपति बराललाई धिक्कारेका थिए । सेनामा करिब एक दशक काम गरे पनि आर्थिक अवस्थामा चमत्कारिक सुधार नआएको ठान्दै परदेशीएका उनी हिजोआज रोजगारीकै क्रममा दुबईमा छन् । समय, वातावरण अनि संगतका कारण नेपाली सेनामा काम गर्दा उनले गीतसंगीतमा झुकाब देखाएका थिए । सेनामा रहँदा बरालले ...

Read More »

म्यानमार सरकारविरुद्ध लडाइँ जारी राख्ने रोहिंग्या आर्मीको उद्घोष

म्यानमार, पुस २४ । म्यानमारको अल्पसंख्यक रोहिंग्या मुसलमान बहुल क्षेत्रको विद्रोही समूहले सरकारविरूद्ध लडाइँ जारी राख्ने जनाएको छ । गतवर्ष ‘आराकान साल्भेसन रोहिंग्या आर्मी’ (आर्सा)ले सेनामाथि आक्रमण गरेपछि रखाइन प्रान्तमा हिंसा सुरु भएको थियो । उक्त हिंसाका कारण करिब साढे ६ लाख ५० हजार रोहिंग्या मुसलमान समुदाय बंगलादेश पलायन भएका ...

Read More »

अमेरिकाका बस्दै आएका दुई लाख आप्रवासीलाई स्वदेश फर्कन ट्रम्प प्रशासनको आदेश

वासिंटन, पुस २५ । अमेरिकामा बस्दै आएका दुई लाख आप्रवासीलाई आफ्नो मुलुक फर्कन ट्रम्प प्रशासनले निर्देशन दिएको छ । अमेरिकामा आप्रवासीको चाप रोक्ने संकल्प यसअघि नै लिइसकेका राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो पटक मध्य अफ्रिकी मुलुक एल साल्भाडोरका दुई लाख नागरिकलाई अमेरिकाबाट फर्काउने प्रक्रिया सुरु गरेका हुन् । अमेरिकामा एल साल्भाडोरका ...

Read More »
Social Media Auto Publish Powered By : XYZScripts.com