दीपिका र दिवाकरको प्रेम चर्चा कति सत्य ?

कलाकारहरु प्रेममा रहेको खबर सार्वजनिक हुनु र पछि ब्रेकअप भएको खबर बाहिरिनुलाई पनि नौलो मान्नु हुँदैन ।

पछिल्लो समय चलचित्र बजारमा एक नायिका र एक निर्देशकको चर्चा खुबै छ । चलचित्र ‘ऐश्वर्य’ मार्फत चलचित्र क्षेत्रमा भित्रिएकी नायिका दीपिका प्रसाई र यहि चलचित्रका निर्देशक दिवाकर भट्टराइको प्रेम चर्चाले चलचित्र बजार गर्मिएको छ ।

दिवाकर र दीपिकाको प्रेम ‘ऐश्वर्य’ चलचित्रको छायांकनदेखि सुरु भएको श्रोत बताउँछ । सायद, यहि कारणले पनि हुनसक्छ, दिवाकरले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘क्याप्टेन’मा नायिका प्रसाइले काम गर्न लागेको चर्चा पनि चल्यो ।

तर, पछि यसका निर्माता भूवन केसीले दीपिका चलचित्रमा पाँच सय प्रतिशत नहुने बताएपछि यो हल्ला सुनसान भयो । दीपिका र दिवाकरले भने यो बिषयमा केहि पनि बताएका छैनन् ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com