कपिलवस्तुमा कांग्रेस उम्मेद्वारको गाडी ध्वस्त

२० मंसिर । कपिलवस्तुको क्षेत्र नं १ क. बाट नेपाली कांग्रेसका उम्मेद्वार पुरण थारुको गाडीलाई लक्षित गरी वम विष्फोट गराइएको छ ।
बिस्फोटबाट उनले प्रचारप्रसारमा प्रयोग गर्ने गाडी पूर्ण रुपमा जलेको छ । विष्फोटबाट अन्य कुनै क्षति भने भएको छैन । उनी थारू समुदायका लोकप्रिय नेता मानिन्छन् । घटना लगत्तै प्रहरीले बम आक्रमण गर्नेको खोजी शुरु गरेको प्रहरीले जनाएको छ ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com