Upendra Yadav

उपेन्द्र यादवले १४ सय ९२ मतले अग्रता

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले १४ सय ९२ मतले अग्रता लिएका छन् । सप्तरी क्षेत्र नं. २ को मतगणना सुरुभएसँगै प्रतिनिधि सभाका उम्मेदबार यादवले भारी मतले अग्रता लिएका हुन्।

राजपासहित मधेश गठबन्धन र नेपाली कांग्रेसका साझा उम्मेदवार अध्यक्ष यादवको सुरुवाती अग्रता कायमै छ ।यादवका प्रतिस्पर्धीहरु वाम गठबन्धनका उम्मेदबार उमेश कुमार यादवले १८ सय ३१ र स्वतन्त्र उम्मेदबार जयप्रकाश ठाकुरले १६ सय २८ मत प्राप्त गरेका छन् ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com