चितवनमा प्रचण्ड परे पछाडी, विक्रमको अग्रता कायमै

२२ मंसिर ।  चितवन प्रतिनिधि शभा क्षेत्र नं ३ मा १ हजार मतको गणना हुँदा राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डेले अग्रता कायमै राखेका छन्। क्षेत्र नम्बर ३ मा १२३९ मत गणना हुँदा पाण्डेले ६ सय ८७ मत सहित माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पछि पारेका हुन्। प्रचण्डले जम्मा ४ सय ७३ मत प्राप्त गरेका छन्।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com