सुस्त मनस्थिति भएका विद्यार्थीलाई एनआरएनएको सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए), नाइजेरियाले अफ्रिकाका सुस्त मनस्थिति विद्यार्थीहरुलाई सहयोग गरेको छ ।

संघले लेगोसको याबास्थित मोडुपे कोल मेमोरियल चाइल्ड केयर एन्ड ट्रिटमेन्ट होम स्कुलमा अध्ययनरत विद्यार्थीलाई खाद्यान्न कपडालगायतका सामग्री वितरण गरेको हो । सन १९६० मा स्थपित यो स्कुलमा ४ सय ५० जना सुस्त मनस्थितिका विद्यार्थी आवासीय रुपमा अध्ययनरत छन् ।

THIS IS ADD AREA
x

Check Also

धरौटी बढ्दा म्यानपावरलाई हम्मे हम्मे

काठमाडौं,१४ भदौ । नेपाल सरकारले वैदेशिक रोजगार कम गर्न र आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्न म्यानपावर कम्पनीको धरौटी ह्वात्तै बढाए पनि धरौटी राख्न व्यवसायी पछि परेका ...

Social Media Auto Publish Powered By : XYZScripts.com