‘लखपति माग्ने’ छायांकन सुरु

नेपालकै पहिलो महिला छायांकार सवनम मुखियाको निर्देशनमा तयार हुन लागेको चलचित्र ‘लखपति माग्ने’को छायांकन सुरु भएको छ । चलचित्रलाई प्रकाश महर्जनले निर्माण गर्दैछन् । चलचित्रको छायांकन पचली भैरवबाट सुरु गरिएका ेहो ।

चलचित्रमा कमलमणि नेपाल, विष्णु अर्याल, सोनिका शाही, अपेशा खड्का, निरु खड्का, कुमार गजुरेल, मोहन राई, चन्द्र थापा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा सन्तोष श्रेष्ठ, दीपक शर्मा, विशाल घोष, भूपू पाण्डेको संगीत, रामेश्वर हुमागाँइको छायांकन, तारा थापाको सम्पादन रहनेछ ।

THIS IS ADD AREA
x

Check Also

नेपाली चलचित्रको बजेट बढाउने कि गुणस्तर ? हिरो हिरोईनले २०/५० लाख पारिश्रमिक लिने बित्तिकै फिल्म चल्ने हो ?

करिब ३ महिना अघि नेपाली चलचित्र “अ‍ैंचोपंैचो” कि निर्देशक कृशा चौलागाईंले हामीसंगको टेलिफोन सम्पर्कमा नेपालमा जति नै राम्रो चलचित्र निर्माण गरेपनि चलाउन मुस्किल भएको गुनासो ...

Social Media Auto Publish Powered By : XYZScripts.com