मलेसियामा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका लागी मलेसिया गएका एक नेपालीको ज्यान गएको छ । सोलुखुम्बुको सेर्गा गाउँका कर्म शेर्पाको गएको बुधबार सुतेको अवस्थामै ज्यान गएको हो ।

७ वर्षअघि मलेसिया पुगेका शेर्पा साहआलममा मेट्रो म्यनुफ्याक्चरिङमा काम गर्दै आएका थिए ।

शेर्पाको शव पोस्टमार्टम पछि अस्पतालमा राखिएको छ । तर रिपोर्टबारे कुनै पनि जानकारी नदिइएकाले मृत्युको कारण भने खुल्न सकेको छैन ।

THIS IS ADD AREA
x

Check Also

आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना,, सर्तक रहन मौसम विभागको आग्रह

मौसम पूर्वानुमान महाशाखाले अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश ...

Social Media Auto Publish Powered By : XYZScripts.com