संरक्षित जन्तु कस्तुरीको बिना सहित बाराको उपमहानगरबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । चितवन जिल्लाको चैनपुर भन्ने ठाउँमा स्थायी घर भई बाराको जितपुरमा बस्ने बलबहादुर विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।केन्द्रीय अनुसन्धान व्युरो महाराजगंज र ईलाका प्रहरी कार्यालय सिमराबाट परिचालित संयुक्त प्रहरीको टोलीले विश्वकर्मालाई ५०० ग्राम गाँजासहित पक्राउ गरेको हो । विश्वकर्मालाई आवश्यक कानूनी कारबाहीको लागि जिल्ला बन कार्यालय सिमरा बारामा बुझाइएको छ।

English
MTV NEPAL MTVNEPAL


