पहिलो एसियन महाद्विपीय प्याराग्लाइडिङ टुर पोखरामा हुने

पहिलो एसियन महाद्विपीय प्याराग्लाइडिङ टुर पोखरामा हुने भएको छ ।

त्यसै अन्तर्गत भोलिदेखि १८ औं संस्करणको नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगितासमेत हुँदैछ ।

प्रतियोगितामा २२ देशका १ सय ५० जना पाइलट सहभागी हुने प्रतियोगिता संयोजक ईन्द्रप्रसाद भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा १० जना महिलासहित १ सय ९ जनाले नाम दर्ता गराएका छन् ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी एवं टिम ईभेन्टमा विजेतालाई ट्रफिको साथमा पुरस्कृत गरिने भएको छ ।

पोखराको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले विगत १७ वर्षदेखि हवाई खेलकुद संस्थाले प्याराग्लाइडिङ प्रतियोगिता गर्दै आएको छ ।

THIS IS ADD AREA
x

Check Also

एसियाडमा नेपाल : २५३ सदस्यीय जम्बो टाली सहभागी,, २ पदक मात्रै हातमा

एसियाली खेलकुदको महाकुम्भ १९ औं एसियाड सकियो । चीनको हाङ्गचौमा असोज ६ गतेदेखि शुरु भएको खेल आजको खेलपछि समापन भयो । आज करोतेको दुई इभेन्ट ...

Social Media Auto Publish Powered By : XYZScripts.com