काठमाडौं, माघ १२ – आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूूका लागि नेपाली क्रिक्रेट टीमले बिहीबार अन्तिम दिनको प्रशिक्षण पूरा गरेको छ ।

शनिबार अभ्यास खेलका लागि युएइ प्रस्थान गर्ने तयारीमा रहेको नेपाली क्रिक्रेट टीमले किर्तिपुर मैदानमा अन्तिम प्रशिक्षण गरेको थियो ।
माघ २५ गतेदेखि नामिवियामा आयोजना हुने प्रतियोगिताका लागि अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद् आईसीसीको निगरानीमा १४ नियमित र ४ बैकल्पिकसहित १८ खेलाडीको घोषणा गरिएको हो ।
यो खेलमा युवा क्रिक्रेटर रोहितकुमार पौडेल र अनिल शाह पहिलो पटक राष्ट्रिय टीममा छनोट भएर खेल्न पाउने भएका छन् । अण्डर १९ का रोहित पहिलोपटक राष्ट्रिय टोलीबाट खेल्दैछन् । त्यस्तै अनिल शाह पनि पहिलोपटक राष्ट्रिय क्रिक्रेट टीमबाट खेल्दैछन् ।
आइसीसी प्रतिनिधि अनिमुल स्लामको सम्योजकत्वतमा राष्ट्रिय टीमका कप्तान जगत टमाटा र कप्तान पारस खड्काका टीमले नेपाली क्रिक्रेटरको नामावली घोषणा गरेको हो ।
यस टीममा रोहितकुमार पौडेल र अनिल शाहबाहेक पारस खड्का, ज्ञानेन्द्र मल्ल, शत्ति गौचन, बसन्त रेग्मी, शरद भेष्वाकर, सोमपाल कामी, करण केसी, आरिफ शेख, सन्दिप लामीछाने, दीलिप नाथ, दिपेन्द्रसिंह ऐरी, ललित भण्डारी छन् ।
त्यस्तै बैकल्पिक खेलाडीमा सुनिल धमला, ललितनारायाण राजवंशी, सिद्धान्त लोहोनी र बिशोर महत्तो छन् ।
नेपाली क्रिक्रेट टोलीको प्रशिक्षण, ४ बैकल्पिकसहित १८ खेलाडीको घोषणा

English
MTV NEPAL MTVNEPAL