निरन्तर ओरालोमा बजार, यससाता २९ अकंले घट्यो

पछिल्लो समय शेयर बजार निरन्तर ओरालो लागेको छ । बिहीबार होली पर्व परेका कारण बन्द रहेको बजार यो साता चार दिन खुल्ला रहेको थियो । यो साता नेप्से परिसुचक २८ दशलव ७४ अंकले घटेर १ हजार ३ सय ४५ दशमलव ९९ को बिन्दुमा पुगेर बजार बन्द भएको छ । परिसुचक घटेपनि कारोबार रकम भने १५ दशमलव ०४ प्रतिशतले बढेको छ । गतसाता १ अर्ब ७० करोड ७० लाख ६८ हजार रुपैयाँ बराबरका ४२ लाख ४८ हजार कित्ता शेयर किनबेच भएको बजारमा यो साता १ अर्ब ९६ करोड ३८ लाख ७१ हजार रुपैयाँ बराबरको ४५ लाख २६ हजार ५५० कित्ता शेयर किनबेच भएका छन् । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक पहिलो दिनको तुलनामा ५ दशमलव २० अंकले घटेर २८५ दशमलव ३८ को बिन्दुमा पुगेको छ ।

THIS IS ADD AREA
x

Check Also

भारतसँगको सन्धि नवीकरण गर्न नेपाल सरकारलाई किन हतार ?

नेपालभारतबिचको वाण्ज्यि सन्धि नविकरण भयो । यसो त सन्धिका विषयमा नेपालमा लामो समयदेखि बहस हुँदै आएको छ । विशेषगरि भारतसंगको वाणिज्य सन्धि संशोधन गर्नुपर्ने आवश्यकता ...

Social Media Auto Publish Powered By : XYZScripts.com