राष्ट्रपती पदको गरिमा झलनाथ खनालले राख्न सक्छन – परराष्ट्रबिद् हरि चन्द ‘अग्निपुञ्ज’
in Uncategorized, अन्तर्वाताFebruary 22, 2018Comments Off on राष्ट्रपती पदको गरिमा झलनाथ खनालले राख्न सक्छन – परराष्ट्रबिद् हरि चन्द ‘अग्निपुञ्ज’1,478 Views
नगरिकताको विषयले अहिले देशमा आगो बलिरहेको छ । केहि समयअघि मात्र राष्ट्रपति रामचन्द्र पौडेलद्धारा नागरिकता विधेयक पास गरियो । नागरिकता विधेयकको विरुद्धमा आम नागरिकले चर्को ...